• गृहपृष्ठ /
  • जीवनशैली / मनोरंजन ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • समाचार

खेम र मधु बीचको विवाद झन् चर्किंदै,टेकु पुगेर उजुरी दिइन् मधुले

सोचे झै जिन्दगी रैनछ बोलको गीत गाएर चर्चामा रहेका गायक गायिका मधु र खेम बीचको विवाद प्रहरीचौकी सम्म पुगेको छ ।
एक अर्का प्रति मिडिया बाजी गर्दै आएका दुई बीचको विवाद प्रहरी सम्म पुगेको हो ।

मधुले आफ्नो चरित्र हत्या गरेको भन्दै खेम पत्रकार कमाल सरगम लाई कारबाहीको माग सहित उजुरी दिएकी छन् ।

प्रतिक्रिया