काठमाडौं - मंगलबार पनि नेप्से परिसूचक लगातार बढेर २१ सयमाथी पुगेको छ । यो सँगै कारोबार रकम पनि ६ अर्ब नजिक पुगेको छ ।
यस दिन नेप्से परिसूचक ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक बढ...}
काठमाडौं - शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीकाे पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्ता...}
काठमाडौं - गत हप्ता आइपीओ निष्कासन गरेको हिमालयन इन्स्योरेन्सको शेयरमा ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (पुस २ गते) साँझ ५०ः०९ बजेसम्ममा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । आवेदन...}
काठमाडौं - साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से ३८.१४ अंकले बढेर २०६० को विन्दुमा पुगेको छ ।
कारोबार भएको ३०५ कम्पनीको २ करोड १४ करोड ९७ लाख ६१९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजारको कारोबार भएको छ । बजारमा आएको उछालसँगै १२ वटा उपस...}
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउनु १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । प्रभु र महालक्ष्मी लाइफ एक आपसमा मर्जर भए...}