काठमाडौँ । लगानीको स्रोत जुटाउन कम्पनीहरुले धमाधम आइपीओ निस्कासन गरिरहेका छन् । यसै बीच किसान होल्डिङ लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुष २८ गते वार्षिक साधारण सभा बोलाएको हो र
सभा कामनपा वडा नं १ स्थित हेरिटेज प्लाजामा दिउँसो १ बजे बस्ने...}
काठमाण्डौं - गत हप्ता आइपीओ निष्कासन गरेको हिमालयन इन्स्योरेन्सको आइपीओ प्री अल्लोटमेन् सोमबार सम्पन्न भएको छ ।
कम्पनीले यही हप्ताको शुक्रबार नभए अर्को हप्ताको सुरु मै शेयर बाँडफाँड गर्ने तयारी रहेको बुझिएको छ । अहिले धमाधम आन्तरिक काम भइरहेको छ ।
कम्पनीको शेयरमा ६ अर्ब ६३ करोड ६३...}
काठमाडौं - सर्वोत्तम सिमेन्टको प्रीमियममा आइपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले आइपीओको लागि अनुमति दिए सँगै शेयर निष्कासन हुने पक्का भएको हो ।
अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
सुरुवाती समयमा बुक विल्डिङ वि...}
काठमाडौं - आईतबार शेयर बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ भने कारोबार भने ७ अर्बमाथि पुगेको छ ।
सोमबार र मंगलबार सार्वजनिक बिदा भएका कारण अब शेयर बजार बुधबार मात्र खुल्ने छ । दुई दिनको सार्वजनिक बिदा सँगै यो हप्ता शेयर बजार केवल ३ दिन मात्र खुल्ने भएको छ ।
आईतबार नेप्से परिसू...}
काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचकमा व्यापक उतारचढाव आएको छ । आज ट्रेडर्स हावी हुँदा नेप्सेमा व्यापक दबाब देखिएको छ ।
आईतबार नेप्से परिसूचक २१ अङ्कले घटेर समग्र बजार २०८८ को विन्दुमा पुगेको छ । आज ७ अर्ब ११ करोड भन्दा धेरैको कारोबार भएको छ ।
आज शिवम् सिमेन्टको शेयर सबै भन्द...}