काठमाडौं - प्रिमियममा आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले लगानीकर्ताको प्रिमियम मूल्य फिर्ता गर्छ त भन्ने पछिल्लो समय व्यापक चर्चा चलिरहेको छ।
संसदीय लेखा समितिले प्रिमियममा आइपीओ निष्कासन गर्दा अनियमितता भएको औलाएसँगै यस विषयसँग सम्बन्धित सबैलाई छानबिनको दायरामा ल्याउन थालिएको छ।...}
काठमाडौं - काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो कारोबार दिन सेयर बजार ८.७५ अंकले घटेको हो ।
सोमबार बजार परिसुचक २ हजार ६० दशमलव १५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार...}
काठमाडौं - अपर तामाकोशी हाइड्रोपावरले भोली पुस १३ गते शुक्रबारदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीको शेयरमा साना लगानीकर्ताको खासै आकर्षण नदेखिएको देखिएको छ ।
धेरै सार्वजनिक बिदा भएका कारण पनि सोचे जति आवेदन नपरेको बुझिएको छ । कम्पनीको शेयर सान...}
काठमाडौं - प्रिमियम मूल्यमा (अंकित मूल्यभन्दा बढी) आइपिओ (सार्वजनिक निष्कासन) गरेका नौवटा कम्पनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्ने भएका छन् । सार्वजनिक लेखा समितिले तीन वर्षभित्र प्रिमियममा जारी भएका कम्पनीहरूको विषयमा छानबिन गर्न अख्यिारलाई निर्देशन दिएसँगै सो अवधिमा प्रिमियममा जारी...}
काठमाडौं - अघिल्लो साता केवल तीन दिन मात्र खुलेको शेयर बजार यो हप्ता पनि पुरै साता कारोबार नहुने भएको छ । यो सँगै सन् २०२३ मा शेयर बजार अब नखुल्ने भएको छ । किन भने आज यो वर्षको अन्तिम दिन रहेको छ ।
सरकारले तमु लोसारको अवसरमा सार्वजनिक बिदा दिएका कारण आज शेयर बजार बन्द हुने भएको हो । ...}