काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना” को १०० रुपैयाँ अंकित दरको अधिकतम जम्मा ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने लागेको हो ।
आफ्नो जारी पूँजीको १० प्रतिशत शेयर...}
काठमाडौंं - माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आज मंसिर २३ गतेदेखि आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख...}
काठमाडौंँ - सुपरमाई हाइड्रोपावर लिमिटेडले आज (मंसिर २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम...}
काठमाडौं - बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि आज (मंसिर २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्र खुला गर्दैछ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट गरेको...}
काठमाडौंँ - साताको दोस्रो दिन राताम्य भएको शेयर बजार तेस्रो दिनमा समेत सुधार आउन सकेको छैन । नेप्से मंगलबार झिनो अकंले ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज ४.८७ अकंले घटेर १९३३.८८ बिन्दुमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दमा बन्द भएको थियो ।
मंगलबार...}