काठमाडौं । हिमालयन बैंकले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने भएको छ ।
प्रिमियममा एफपीओ निष्कासन लगायतको प्रस्तावसहित बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे सुरु हुनेछ ।
सभाले एफपीओको मूल्य...}
काठमाण्डौं - गत हप्ता आइपीओ निष्कासन गरेको हिमालयन इन्स्योरेन्सको शेयर यही हप्ता बाँडफाँड गर्ने गरी तयारी थालिएको छ ।
सके यही हप्ताको शुक्रबार नभए अर्को हप्ताको सुरु मै शेयर बाँडफाँड गर्ने तयारी रहेको बुझिएको छ । अहिले धमाधम आन्तरिक काम भइरहेको छ ।
कम्पनीको शेयरमा ६ अर्ब ६३ करोड ६३...}
काठमाडौं - नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।...}
काठमाडौँ । धितोपत्र बोर्डमा पछिल्लो समय आइपीओको निकै रौनक छ । धेरै कम्पनीहरु आइपीओ निष्कासनको पाइप लाइनमा रहेका छन् भने केही निष्कासनको तयारीमा ।
यसै बीच लुम्बिनी केवल कार लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित पुष २८ गते वार्षिक साधारण सभा बोलाएक...}
काठमाडौं - लगातार उकालो लागेको नेप्सेमा आज भने दोहोरो अङ्कको गिरावट आएको छ ।
कारोबारीहरू आफ्नो नाफा बुक गर्नतर्फ लाग्दा बजार घटेको छ । साताको अन्तिम कारोबार दिन आज बजार ३२.७७ अंक घटेर बन्द भएको छ ।
बजार घटे पनि २,१०० विन्दुको टेको लागेको छ । आज कारोबार रकम भने घटेको छ । बुधबार सात अर्बको...}