काठमाडौं । नेप्सेमा शेयर कारोबार गर्नेहरूले अब दश कित्ता भन्दा थोरै शेयर बिक्री गर्न कडाइ गरेको छ ।
नेप्सेका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा म्युचुअल फन्डको हकमा १०० इकाई, ऋणपत्रको हकमा १ इकाई शेयरको हकमा १० कित्तालाई कारोबार इकाई मानिएको । सो कारोबार इकाई भन्दा कम परिमाण...}
काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य वृद्धि आएको बताएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य सामान्य बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले उकालो लागेको हो । यससँगै, आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९८...}
काठमाडौ - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ७ स्टकको २ लाख ९४ हजार ४७ रुपैयाँ बराबरको ३५४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये सबै स्टकको मूल्य बढेको छ।}
चितवन- चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएकाे छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो ।
छुरा लागेपछि घाइते भएका...}
काठमाडौ - जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक लगाएको छ ।
कार्यालयले आइतबार सूचना जारी गर्दै अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनले मंगलबार राति १२ बजेदेखि...}