काठमाडौं । वैशाख महिनाको लागि अन्तिम आइपीओ आजदेखि बिक्री खुल्ला भएको छ । रिभर फल्स पावर लिमिटेडको प्राथमिक शेयर निष्कासन भएको हो ।
स्थानीयको लागि शेयर बिक्री गरिसकेको कम्पनीले अहिले भने सर्वसाधारण लागि आवेदन खुल्ला गरेको हो ।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख...}
काठमाडौं । स्थानीय तहको निर्वाचनका बेलामा लगातार ६ दिन विदा परेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघिपछि लगातार ६ दिन सार्वजनिक विदा परेको हो ।
बैशाख ३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा परेको छ । त्यस्तै, बैशाख ३१ गते शनिवार नियमित विदा परेको छ ।
सरकारले जेठ महि...}
काठमाडौं - नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश गरेका छन् । एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् ।
त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराई केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् ।उनीहरुलाई एमाले अध्यक्ष केप...}
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार नेप्सेमा दोहोरो अङ्कले बढेको छ । यो साताको तीनै कारोबार दिन नेप्से हरियाली भएको हो ।
नेप्सेमा निरन्तर सुधार आए पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेको छैन । ४४ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २३१३ विन्दुमा पुगेका छ भने एक अर्ब ३५ करोडमाथिको शेयर क...}
भारत - भारतमा एक एयरलाइन्सले अपाङ्गता भएका किशोरलाई विमानमा चढाउन इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ ।
एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन् । भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।
इन्डिगो एय...}