काठमाडौ - साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ अंक भन्दा धेरैले बढेर कारोबार भएको छ । यो साता पुरै कारोबार दिन नेप्से बढेको हो ।
आजको वृद्धि सँगै समग्र बजार २३७३ बिन्दुमा पुगेको छ । ३५ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको मात्र घटेको छ त्यस...}
काठमाडौं - ब्याजदर बढाउँदा पनि बचतमा खासै सुधार नआएपछि बैंकहरुले जेठ महिनाको लागि ब्याज स्थिर राख्ने भएका छन् ।
बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउन सुझाव दिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले बताए ।
केही दिन अगाडि एक सार्वजनिक कार्यक्रमम...}
काठमाडौं - सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ ।
त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा दिइसकेको छ।तरप्रशासनिक कर्मचारीका लागि भने तत्काल दुई दिने बिदाको प्रावधान कार्यान्वयन नह...}
काठमडौं- हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात “असानी“ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार प्रदेश नं १ र मधेस प्रदेशमा सामान...}
काठमाण्डौ । पहिलो आईपीओ निष्कासन गरेको चन्द्रागिरी हिल्स लगानीकर्ता माझ निकै लोकप्रिय छ । यसै बीच यस्तै प्रकृतिको अर्को नयाँ कम्पनीको पनि शेयर निष्कासन हुने भएको छ ।
आइपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनी हो कालिन्चोक दर्शन लिमिटेड । यो कम्पनीले १२ करोड रूपैयाँ बराबरको प्राथमिक शेयर जारी...}