सम्पर्क विहिन रहेको तारा एयरको जहाज मुस्ताङको घाँसामा दुर्घटनाग्रस्त

काठमाडौंँ - पोखरा  देखी जोमसोम उडेको तारा एयरको  जहाजमा नेपाली १६ यात्रु र बिदेसी ६ जना यात्रु सहित  मुस्ताङको घाँसा केन्द्रित भएको छ ।

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । पहाडमा दुर्घटना भएको स्थानीयको जानकारी आएको छ ! घटना स्थलमा दुर्गम भएकोले थप खबर आउन बाकी छ ! 

क्याप्टेन प्रभावकर घिमिरेले विमान उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय