काठमाडौ - नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने प्रक्रिया राेक्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ।
सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले साे अल्पकालीन आदेश जारी गरेको हो ।
नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प...}
काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले करिब साढे १९ करोड खुद नोक्सानी व्यहोरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ नोक्सानी व्यह...}
काठमाडौ - स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ । &...}
काठमाडौं । रिभर फल्स पावरको आइपीओमा ७३ लाख ३१ हजार ४०० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ६ लाख २१ हजार ८४४ जना सर्वसाधारणले ७३ करोड ३१ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले सर्वसाधारणका लागि बुधबार वैशाख २८ गतेदेखि २५ लाख ३...}
काठमाडौ - लगातार बढिरहेको नेप्से परिसूचक आज बिहीबार पनि दोहोरो अंकले घटेको छ । नेप्से घटेपनि कारोबार रकममा पनि सुधार आएको छ ।
आज नेप्से परिसूचक 18 अङ्क भन्दा धेरैले घटेपनि कारोबार रकम पनि दुई अर्ब माथि पुगेको छ ।
228 कम्पनीहरूको शेयर खरीदविक्री भएकोमा जाल्पा लघुवित्तकाे शेयर मूल्यम...}