काठमाण्डौ । बधुबार नेप्से परिसूचक अर्धशतक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ ।
आज नेप्से परिसूचक ५६ अङ्कले बढेर समग्र बजार २३६९ विन्दुमा पुगेको छ । यो साताको कारोबार दिन ४ दिन नै नेप्सेमा दोहोरो अङ्कले बढेको छ । साथै आज कारोबार रकम पनि बढेर २ अ...}
काठमाडौं - सुनको मूल्य तोलामा एक हजार रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै ९७ हजार रुपैयाँमा झरेको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी...}
काठमाण्डौ । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन् ।
सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो।
शिक्षक महासं...}
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४४.१६ अंक बढेर २३१३.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२८ अंक बढेर २३१३.२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ११ स्टकको २४ लाख १३ हजार ४...}
काठमाडाैं - हकप्रद शेयर निष्कासनमा अग्रस्थानमा जलविद्युत कम्पनीहरु रहेका छन् । यसै बीच २ कम्पनीहरुले आयोगबाट यसको अनुमति पाएका छन् ।
विद्युत नियमन आयोगले विभिन्न २ वटा हाइड्रोपावरहरूलाई हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । आयोगले बरूण हाइड्राेपावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी ल...}