काठमाडौं - सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिएको छ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालभरिका सबै सरकारी र सार्वजनिक निकायमा विदा दिने जानकारी दिएको छ।
यसअघि मन्त्रिपरिषद बैठकले मतदानका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।}
काठमाडौ - चरम आर्थिक संकट भोगिरहेको नेपालमा पछिल्ला दिन भने बैंकमा तरलता केही सहज बन्दै गएको देखिएको छ ।
बैशाख लागे देखिनै बढ्न नसकेको निक्षेप गत साता भने ६ अर्ब रुपैयाँले बढेको छ । बैशाख १६ गतेसम्ममा ४३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन बैशाख २३ गतेसम्ममा ४३ खर्ब ७३ अर्ब रुपैयाँमा प...}
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।एमाले पोखरा महानगरपालिकाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले भने,‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवी नै छैनन् ।
मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । काँग्रेसले नेता कार्यकर्ताले...}
काठमाण्डौ । साताको दोस्रो दिन पनि नेप्से परिसूचक बढेर बजार बन्द भएको छ । आइतबार पनि नेप्से दोहोरो अङ्कले बढेर बजार बन्द भएको थियो । नेप्से बढेपनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन ।
आइतबार नेप्से १२ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २२६८ विन्दुमा पुगेको छ । आज २२२ कम्पनीहरूको १ अर्...}
स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् । आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताए ।
घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्द...}