काठमाण्डौ । नेतालाई सामाजिक सञ्जालमा जथाभावी लेख्नु हुन्छ ? यदि हो भने ख्याल गर्नुहोस प्रहरीले पक्राउ गर्न सक्छ ।
नेकपा आओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जुत्ता हान्छु भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्ने अनलाई सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी दाङको तुलसीपुरबाट सञ्चालन हुँद...}
काठमाडौ - वायु सेवा सञ्चालक संघले स्थानीय तह चुनावका दिन आन्तरिकतर्फका सबै उडान बन्द हुने बताएको छ।
संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी शुक्रबार (वैशाख ३० गते) मतदानका दिन सबै आन्तरिक उडान बन्द हुने जनाएको हो।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने सवारी आवागमन व्यवस्थाप...}
काठमाण्डौ । मतदाता घर दैलो कार्यक्रममा रहेका काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ ।
यही ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि प्रचारप्रसारका क्रममा आज विहान सिनामंगलमा भेट भएको हो ।
अचानकको भेटमा दुवै उम्मेदवारले ए...}
काठमाडौ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । गत साताकै बिह...}
काठमाडौ - साताको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक भन्दा थोरैले बढ्यो छ । नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने १० लाख हाराहारी पुगेको छ ।
अघिल्लो साता पुरै कारोबार दिन घटेको नेप्सेमा आज भने सामान्य बढेको हो । यो सेसनमा आज १२ कम्पनीहरूको शेयर किनबेच भएको छ जसमा एनटिस...}