आसाम प्रहरीकी एक महिला सब इन्स्पेक्टर (सई) ले आफ्नो हुनेवाला श्रीमानलाई ठगी गरेको आरोपमा पक्राउ गरेकी छिन् ।
नौगाउँ प्रहरी चौकीमा कार्यरत सब–इन्स्पेक्टर जुनमोनी राभाले आफ्ना भावी श्रीमान राणा पोगागविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् । राणाले ओएनजीसी अर्थात् तेल र प्राकृतिक ग्यास आयोगमा आफूलाई...}
काठमाडौ - यो महिना लागेसँगै आइपीओमा आवेदन खुल्ला हुनेक्रम तिब्र बनिरहेको छ । आधा दर्जन हाराहारी कम्पनीले आइपीओ निष्कासन गरेका छन् भने कति कम्पनी निष्कासनको तयारीमा रहेका छन् ।
यसै बीच हिमालयन हाइड्रोपावर लिमिटेडले आइतबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क...}
भारत । भारतमा महँगीको मार झेलिरहेकाहरुलाई अर्को एउटा झट्का लागेको छ ।
शनिबार भारतभरी १४।२ किलोको खाना पकाउने ग्यास सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ । अब राजधानी दिल्लीमा १४।२ किलोको घरेलु एलपीजी सिलिन्डरको मूल्य ९९९।५० भारु प्रति सिलिन्डर भएको छ ।
नेपालमा मूल्य बृद्धिहुने त्रासले बजा...}
काठमाडौं - अपाङ्ग भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा हिस्सा छुट्याउन काम चलिरहेकाे छ ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित परिपक्क पूँजी बजार सम्मेलनमा बाेल्दै नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनका उपकार्यकारी निर्देशक रूपेश केसीले पछिल्लाे समय सेयर बजा...}
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे छ । हिजाे (वैशाख २२ गते, बिहीबार) हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे छ ।
त्यसैले, मर्जर तथा प्राप्...}