काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच मर्जर हुने भएको छ । दुवै इन्स्योरेन्स कम्पनीबीच मर्जर गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दुवै कम्पनीबीच भएको सम्झौतालाई बीमा समितिमा स्वीकृतिका लागी पठाउने हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय...}
काठमाडौं । स्थानीय तहको निर्वाचनका बेलामा लगातार ६ दिन विदा परेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघिपछि लगातार ६ दिन सार्वजनिक विदा परेको हो ।
बैशाख ३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा परेको छ । त्यस्तै, बैशाख ३१ गते शनिवार नियमित विदा परेको छ ।
सरकारले जेठ महि...}
काठमाडौ - यसै हप्ता आइपीओ निष्कासनको लागि २ कम्पनी थपिएका छन् । यो सँगै आइपीओ निष्कासन गर्ने कम्पनीहरु २ दर्जन हाराहारी पुगेका छन् ।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बैशाख ११ गते आईपीओ निष्काशनका...}
काठमाण्डौ । नावालिक जवरजस्ती अभियोगमा थुनामा रहेका नायक पल शाह कहिले रिहा होलान भन्ने धेरैको चासो छ । उच्च अदालत पोखरालमा उनको बिहीबारको पेशी तर सुनुवाइ हुन सकेन ।
उच्च अदालत पोखरामा बिहीबार पेशी तोकिएको भए पनि अदालतले कृष्ण जोशीको मुद्दालाई पनि लगाउमा राखी हेर्ने आदेश मात्रै भएको छ ।  ...}
काठमाण्डौ । चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन संघिय राजधानीसमेत रहेको वाग्मती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ। सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ।
केन्द्रीय तथ्यांक विभागले गरेको आव २०७८÷७९ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअन...}