काठमाण्डौ । फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् ।
सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा...}
काठमाडौ - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको थियो ।
फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो । बुधबार बिहान अज्ञात व्यक्तिले व...}
काठमाडौ - बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन र प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोही मूल्य कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्यमा प्रतितोला ९६ हजार ७०० रु...}
काठमाडौं - त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको टर्मिनल बिल्डिङमा बम राखिएको भन्दै फोन आएपछि यतिबेला सबै सेवा स्थगित गरिएको छ।
विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार करिब साढे १० बजेतिर विमानस्थलमा फोन गरेर एक जनाले ५/७ वटा बम राखेको भन्दै धम्की दिए ।
धम्की आएपछि नेपाली सेना र प्रहरीको संयुक...}
काठमाडौं - करिब एक महिनादेखि रोकिएको सुनचाँदी आयात फेरि शुरु हुने भएको छ ।आयात ठप्प भएपछि गत चैत २४ गतेदेखि व्यवसायीहरुलाई सुनचाँदी वितरण रोकिएको थियो ।
तत्कालीन समयमा उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सुनचाँदी आयातका लागि एलसी खोल्न नै बन्द गरिएको थियो । एलसी खोल्न बन्द भएपछि व्यवसायीहरुले...}