भारतीय आयल कर्पोरेसन (आइओसी) ले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।
वैशाख १८ गते आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए...}
काठमाडौ - हिमालयन बैंकका लगानीकर्ताले अब भने नाफा पाउने पक्का भएको छ । बैंकको विवादमा अदालतको फैसलासँगै बाटो खुलेको हो ।
उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लगाएको रोक तत्काल खुलाउन निर्देशन दिएको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडिएसँगै राष्ट्र...}
काठमाडौं । आउँदो हप्तादेखि इन्टरनेट काटिन सक्ने हल्लाका बीच विवाद समाधान भएको छ । इन्टरनेटको पैसा तिर्न डलरको सटही सुविधा नदिँदा इन्टरनेट काटिने अवस्था आएको थियो । तर अब इन्टरनेटको पैसा तिर्न सरकारले डलरको सटही सुविधा दिने भएकाे छ । जसले इन्टरनेट नकाटिने भएको छ ।
विदेशमा ब्यान्डविथ आयात गरे...}
काठमाडौं - सुनको भाउ लगातार तेश्रो दिन पनि घटेको छ । वैशाख २० गते,मंगलबार सुन तोलामा नै एक हजार रुपैयाँले गिरावट भएको छ । यस दिन चाँदी भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैय...}
काठमाडौं - रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्तामध्ये ५४ हजार ६०० कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुमा ब...}