काठमाडौं - आज सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको कारोबार मूल्य घटेको जानकारी दिएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ छ ।यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको...}
काठमाण्डौ । गत साता बिहीबार बन्द भएको शेयर बजार एकै पटक सोमबार खुलेको छ । सोमबार प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढेर कारोबार भएको छ ।
११ कम्पनीहरूको १६ पटक शेयर खरिद बिक्री हुँदा ६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको भने घटेको छ । यि कम्पनीको शेयर किनबेचमा २ लाख ६१ हजार भन...}
काठमाडौ -हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर–१, मधेस प्रदेश र...}
काठमाडौ - चुनावको समयमा इन्टरनेट सेवा बन्द भएमा सरकारले जिम्मा लिनु पर्ने चेतावनी सहित सरकारलाई क्यान महासंघले ध्यानाकर्षण गराएको छ ।
महासंघले एक विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रवाहका सन्दर्भमा विगत केही दिनयता जिम्मेवार निकायहरुबाट व्यक्त धारणाहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएक...}
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ परेको छ भने पक्कै पहिलो कारोबारको प्रतिक्षामा हुनुहुन्छ । कम्पनी अझै सूचीकृत भएको छैन तर यही हप्तामा हुन सक्ने अनुमान गरिएको छ ।
अत्यधिक आवेदन परेपछि गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो । १० कित्ताका दरले आईपीओ बाँडफा...}