काठमाडौं - नयाँ वर्षसँगै नयाँ कम्पनीको आइपीओ धमाधम सार्वजनिक भइरहेका छन् । केही कम्पनीले प्राथमिक शेयर सार्वजनिक गरिसकेका छन् भने केहीले सार्वजनिक गर्ने क्रममा रहेका छन् ।
यसैबीच हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना...}
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भईसकेको छ । लघुवित्तको आईपीओ बैशाख ९ गते शुक्रबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसार, काठमाडौंमा बाँडफाँट सम्पन्न भएको थियो ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथ...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ । सिंह...}
काठमाडौं - सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा फैसला गरेको छ ।
यस अघिको अन्तरिम आदेशलाई सर्वोच्चले निरन्तरता दिएको हो । माथि पर्याप्त कारण बिना जाँचबुझ गर्ने निर्णय गरेको भन्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिक आदेश जारी गरेको छ । यो आदेश...}
काठमाडौं - उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो।
कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक...}