काठमाडौ - निर्वाचन आयोगले बैशाख ३० मा सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।
आयोगले पत्रकार सम्मेलन गरेर स्थानीय निर्वाचन सफल बनाउन ३० गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हो ।
विगतमा निर्वाचन हुने दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।
आयोगको सिफारिस अनुसार ३० गते सार्वजनिक बिदा...}
काठमाडौं - नाबालिक गायिकालाई जबर्जस्ती गरेको अभियोगमा थुनामा रहेका नायक पल शाहको विषयमा उच्च अदालत पोखराले नयाँ आदेश दिएको छ ।
पल शाहको बिरुद्दमा परेका दुई निवेदन एकैसाथ पेस गर्न अदालतले आदेश दिएको छ । उनी बिरुद्द तनहुँ र नवलपासीमा निवेदन परेको थियो ।
थुनामा राखी मुद्दाको पुर्पक्ष...}
काठमाण्डौ । साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक करिव २० अङ्कले घटेर बजार बन्द भएको छ । बुधबार सामान्य अङ्कले बजार बढेको थियो ।
नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । समग्र बजार २३५६ विन्दुमा आइपुग्दा एक अर्ब ४९ करोड बराबरको शेयर किनबेच भएको छ । आज नेप्सेका अधिकांश उपसू...}
काठमाडौँ । सरकारले इन्धन खपत कम गर्न जेठदेखि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै त्यसको असर शेयर बजारमा पर्ने धेरैको अनुमान थियो । यसैबीच नेपाल स्टक एक्सचेञ्जले शुक्रबार पनि शेयर बजार खुल्ला राख्ने निर्णय गरेको छ ।
शुक्रबार शेयर बजार खुल्ला भएसँगै शनिबार र आइतबार भने बन्द हुने छ । नेप्...}
काठमाण्डौ । विगत २ वर्षदेखि कोरोना महामारीको चपेटामा परेको नेपालको अर्थतन्त्र तंग्रीने क्रममा रहेको छ । यसैबीच चाल वर्ष नेपाले ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । सो कुराको पूर्वानुमान तथ्यांक विभागले गरेको हो ।
यो आर्थिक वर्ष सहिन अब ३ महिना मात्र बाँकी छ । बाँकी...}