काठमाडौं - आयातमा दबाब परेपछि सरकारले आउँदो जेठ १ गतेदेखि हप्ता २ दिन बिदा दिने तयारी गरेको छ । सरकारले परीक्षणको रुपमा यो नियम लागू गर्न लागेको हो ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णय बुधबार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका ह...}
काठमाडौं - केही समय पहिला नेपाल टेलिकमले घोषणा गरेको ई-सिम अब भने उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धी सम्झौता पत्रमा गत आइतबार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आन...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २३७६ विन्दुमा पुगेको छ । योसँगै यो हप्ता नेप्से २ दिन हरियो बनेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार आउन सकेको छैन । आज १ अर्ब हाराहारीको शेयर किनबेच भएको छ ।
२२८ कम्पनीको शेयर किनबेच भएकोम...}
काठमाण्डौ । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । ...}