काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न अनुरोध गरेको छ । धितोपत्र बोर्डले सूचना जारी गर्दै सामाजिक सञ्जाल मार्फत लगानी नगर्न आग्रह गरेको हो ।
बोर्डले बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी साम...}
काठमाडौं । नयाँ बर्ष लागेसँगै नयाँ आईपीओ निष्कासन तिव्र बनिरहेको छ । यो महिनामै नयाँ २ कम्पनीहरुले आईपीओ निष्कासन गरिसकेका छन भने अबका दिनमा बाँकी २ कम्पनीहरु भने आइपीओ निष्कासनको तयारीमा रहेका छन ।
यही महिनामा हिमालयन हाइड्रोपावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक आईपीओ निष्कानश तथा बिक्री खु...}
काठमाडौ - आउँदो वैशाख ३० गतेको निर्वाचनलाई लक्षित गर्दै प्रचार प्रसार तिब्र पारिएको छ । यसै बीच निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।
३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २० लाख भ्युज...}
काठमाडौ - साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य घटेको छ।
आइतबार सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ पुगेको छ।
अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँ र चाँदी १३ सय बीस रुपैयाँमा कारोबार भएको थियो। यो भनेको...}
काठमाडौ - इन्टरनेट सेवा प्रदायकहरूले आगामी सातादेखि देशभर इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएका छन् । सेवा प्रदायकले विज्ञप्ति नै निकालेर अर्को सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल र सिफी जस्ता कम्पनीलाई विदेशी रकममा भुक्त...}