काठमाडौं - सरकारले मंगलबार सार्बजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भोलि सार्बजनिक बिदा दिने घोषणा गरेको हो ।
इस्लाम धर्मालम्बीहरुको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिएको हो । आज चन्द्रमा नदेखिएपछि भोलिको लागि सार्वजनिक बिदाको माग गरिएको थियो ।
}
भारतको गुजरातस्थित गिर सोमनाथ जिल्लाको एउटा गाउँमा सोमबार बिहान ४ र ३.२ तीब्रताको दुई झट्का महसुुस गरिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
वेरावलबाट २५ किलोमिटर टाढास्थित तलाला गाउँमा आएको यी झट्का पछि मानिस निद्राबाट ब्यूँझिएको र घरबाट बाहिर निस्किएको स्रोतले बताएको छ ।
जिल्ला प्रशासन...}
काठमाडौँ । धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख ९आइजीपी० बनाएकोमा असन्तुष्ट रहेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजीपी० अदालत गएका छन् । आइजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआइजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च अदालत पुगेका हुन् ।
उनीहरूले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।...}
बागलुङ । आगमी जेठ १३ र १४ गते हुन गइरहेको नेपाल प्रेस युनियनको महाधिवेशनमा बागलुङका दीलिप पौडेलले उमेदवारी दिने भएका छन । बागलुङ शाखाले पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य दीलिप पौडेललाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
युनियन बागलुङ शाखाका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा...}
पोखरा । नेपालमा पछिल्लो समय सवारी दुर्घटना निकै बढिरहेका छन । यसैबीच कास्कीमा कार र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको...}