भरतपुरमा रेणुको अग्रता ५ हजार पुग्न लाग्यो,बिहानको ताजा मतपरिणाम यस्तो छ

काठमाडौ - भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बिहान ४ बजेको नयाँ मतपरिणाम आएको छ । 

पछिल्लो मतपरिणाम अनुसार भरतपुरको वडा १ देखि १४ सम्मको गणना सम्पन्न हुँदा) कुल मत ६७५०८ गणना भएकोमा प्राप्त मत परिणाम :

मेयर :

रेनु दाहाल : २६२५८ (अग्रता:४७०२)

(वडा १३ मा ६१२ र वडा १४ मा ९००+ को अग्रता)

बिजय सुवेदी : २१५५६

उपमेयर :

चित्रसेन अधिकारी : २८२०३ (अग्रता : ११४५८)

हिमला गुरुङ (हलो) : १६७४५

वडा अध्यक्ष : 

वडा १३ : 

हसिया हतौडा : १५४७ (अग्रता : ३०४) विजयी 

सुर्य : १२४३

वडा १४:

रुख : १९११ (अग्रता : ३३४) विजयी 

सुर्य : १५७७

 

प्रतिक्रिया