काठमाडौं - तीन मौसमी प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागम...}
काठमाडौ - बिना जोखिम प्रतिफल लिन चाहनेहरूको लागि अब त्यो अवसर प्राप्त हुने भएको छ। सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले आजदेखि वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।
बैंकले यस दिनदेखि ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर...}
काठमाडौं । स्थानीय तहको निर्वाचनका बेलामा लगातार ६ दिन विदा परेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघिपछि लगातार ६ दिन सार्वजनिक विदा परेको हो ।
बैशाख ३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा परेको छ । त्यस्तै, बैशाख ३१ गते शनिवार नियमित विदा परेको छ ।
सरकारले जेठ महि...}
काठमाडौं - करिब आधा वर्ष ठप्प रहेको प्राथमिक शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष आएसँगै तातेको छ ।
पाइपलाइनमा रहेका धेरै कम्पनीहरुले यस बीचमा अनुमति पाएका छन् भने नयाँ वर्षको वैशाख महिना आइपीओको महिना भएको छ । स्थानिय र सर्वसाधारणको लागि गरेर कम्पनीका धमाधम नयाँ आइपीओ आइरहेका छन् । यसै बीच...}
काठमाडौं - वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकद...}