झन् मतान्तर बढाउँदै बालेन शाह,यस्तो छ पछिल्लो मतपरिणाम ?

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । 

अबेर रातीको मतपरिणाम अनुसार १२१३७५ मत गनिसक्दा बालेनले ४२९०२ मत पाएका छन् ।

एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २३९८५ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले २४८६७ मत ल्याएकी छन् ।

बालेन शाह सिर्जना भन्दा १८००३५ धेरै मतले अघि रहेका छन् । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय