• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बजार ,
  • Breaking News

बिहीबार सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ - बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ८.९० अंक बढेर २२७४.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३७ अंक बढेर २२७४.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा २ स्टकको ७५ हजार ३८० रुपैयाँ बराबरको ४०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये दुबै स्टकको मूल्य बढेको छ।

प्रतिक्रिया