काठमाडौं । काठमाण्डौ महानगरको ६० हजार हारहारीमा मत गणना भएको छ । अहिले सम्म १ देखि ५ बडा सम्मको मतगणना सम्पन्न भइसकेको छ भने पछिल्लो मत परिणाम पनि सार्वजनिक भएको छ ।
अहिले ६,७,८ र २८ देखि ३२ बडाहरुको मतगणना भइरहेको छ । काठमाण्डौमा १ लाख ९० हजार भन्दा धेरै मत खसेको छ ।
काठमाडौं मेयर पदको पछिल्लो मतगणना परिणाम अहिले 3:20 बजे सम्मको यस प्रकार रहेकोछ।
मेयर
बालेन साह - 23584
केशव स्थापित - 12380
सिर्जना सिंह - 11499
जम्मा गणना - 59897
मतान्तर - 11204