रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
चितवन- भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल एक हजार ९०६ मतले अगाडि छिन् ।
भरतपुरमा (२९४४६) जम्मा मतगणना
प्रमुख पदमा
रेनु दाहाल (माओावादी केन्द्र) १०७४८
विजय सुवेदी (एमाले)ः ८८४२
जगन्नाथ पौडेल (स्वतन्त्र) ४८८३
उपप्रमुख पदमा
चित्रसेन अधिकारी(नेपाली कांग्रेस)१२८५८
हिमला गुरुङ (स्वतन्त्र)ः७१६६
वडा नम्बर ७ को २००० गणना हुँदा
वडाध्यक्ष
कलमः७५८
सुर्यः ७१३