रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले १७१२ मतको अग्रता बनाएकी छन् ।
उनले ९,९७० मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ८,२५८ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४,५०४ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ११,९५६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६, ७४२ मत पाएकी छन् ।
हालसम्म भरतपुरमा २७,४३८ मतगणना सकिएको छ ।