रेणु दाहाल भरतपुरमा जीत नजिक,मतान्तर झन् धेरै यस्तो छ पछिको अपडेट

काठमाडौ - भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बिहान ४ बजेको नयाँ मतपरिणाम आएको छ । 

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार दाहालले ६६६६ मतको अग्रता बनाएकी हुन् । 

 रेनुले ३१ हजार ६७६ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २५ हजार​ १० तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११०९६ मत पाएका छन् । 

विहान ५:५० को अपडेट

भरतपुर महानगरपालिकामा ८८२८४ गणना हुँदा 

मतान्तर ७३१४

मेयर 

रेनु दाहाल(हसियां हथौड़ा) ३४६८४

बिजय सुवेदी (सुर्य)२७३७०

जगन्नाथ पौडेल (भुईकटहर)११७२०

उपमेयर

चित्रसेन अधिकारी (रुख) ३६८९३

हिमला गुरुङ(हलो) २१६२१

वडा अध्यक्ष १९ न ११०२ गणना हुँदा 

कांग्रेस (रुख) ३८७

एमाले (सुर्य) ६५४

वडा अध्यक्ष १८ न ३८१५ गणना हुँदा 

कांग्रेस (रुख) १५००

एमाले (सुर्य) १६६७

 

प्रतिक्रिया