साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से बढ्यो

काठमाडौ - साताको पहिलो कारोबार दिन प्रि ओपन  सेसनमा नेप्से ६ अंक भन्दा धेरैले बढेर बजार बन्द भनेको छ । 

यो सेसनमा १५ कम्पनीहरूको १ लाख ६० हजार भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य  ९ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी ३/३  कम्पनीको शेयर मूल्य घटेको र यथावत रहेको छ । 

यो सेसनमा लगानीकर्ता बैंकको शेयर तर्फ आकर्षित भएको देखिएको छ भने आईसीएफसी फाइनान्सको शेयर कारोबार सबैभन्दा धेरै मूल्यको भएको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय