काठमाडौ - नेपालमा अहिले पूँजी जुटाउने सजिलो माध्यम बनेको छ प्राथमिक शेयर । सर्वसाधारणको पनि व्यापक चासो र आकर्षणका कारण कम्पनीहरु यस प्रति चासो राखेका हुन् ।
यसैबीच आइपीओ निष्कासन गर्ने कम्पनीको सूचीमा अर्को एक कम्पनी पनि थपिएको छ । कम्पनी हो, महालक्ष्मी लाइफ । आईतबार आफ्नो साधारण सभाले आइप...}
काठमाडौ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार पनि शेयर कारोबार हुने जनाएको छ । नेप्सेले जेठदेखि शुक्रबार पनि शेयर कारोबार हुने जनाएको हो ।
सरकारको निर्देशन अनुसार नेप्सेले लगानीकर्ता तथा सरोकारवाला पक्षहरुलाई शुक्रबार पनि कारोबार हुने जनाएको हो ।
सरकारले जेठ १ गते देखि लागु हुने गर...}
काठमाडौं - मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई हप्ता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाण्डाै ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो ।...}
काठमाण्डौ । अघिल्लो हप्ता कारोबार दिनमा पुरै घटेको नेप्से परिसूचक आज भने बन्द हुने बेलामा एक्कासि बढेको छ । नेप्सेमा हरियाली छाए पनि कारोबार रकममा भने खासै सुधार हुन सकेको छैन ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक करिव १८ अङ्कले बढेर समग्र बजार २२५६ विन्दुमा पुगेको छ भने एक अर्ब ३२ करोड...}
काठमाण्डौ । निर्वाचनको समयमा जथाभावी समाचार प्रकाशन गर्ने मिडिया प्रति प्रेस काउन्सिल आक्रामक बनेको छ । काउन्सिलले विभिन्न न्युज साईटहरुलाई नेपालमा खोल्न नमिल्ने गरि कारवाही गरेको छ ।
यस्तो कारवाहीमा पर्नेमा २३ वटा वेब पोर्टल रहेका छन । उनीहरूले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभ...}