सुस्तायो नेप्से, प्रीओपन सेसनम सामान्य अंकले नेप्से बढ्दा एनटीसी कारोबारमा अब्बल

काठमाडौ - साताको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक भन्दा थोरैले बढ्यो छ । नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने १० लाख हाराहारी पुगेको छ । 

अघिल्लो साता पुरै कारोबार दिन घटेको नेप्सेमा आज भने सामान्य बढेको हो । यो सेसनमा आज १२ कम्पनीहरूको शेयर किनबेच भएको छ जसमा एनटिसीको सबैभन्दा धेरै कारोबार भएको छ । 

आज कारोबार भएका मध्य ६ कम्पनीको शेयर मूल्य बढ्यो छ भने १ कम्पनीको मात्र घटेको छ । बाँकी ५ कम्पनीको भने यथावत रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय