काठमाडौं - चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । उनले आइतबार बिहानसम्म २५८१ गन्दा ९८० मत पाएकी छन् ।
यस्तै एमालेबाट मेयर उम्मेदवार बिजय सुवेदीले ८७१ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।
यस्तै उपमे...}
काठमाडौ - स्वतन्त्र बाट काठमाडौं महानगरको मेयरमा उमेदवार दिएका बालेन शाहले आफ्नो मत अन्तरल बढाउँदै लगेका छन् ।
सुरुवाती समयदेखि नै अग्रस्थानमा रहेका शाहले आफ्नो मतान्तर बढाउँदै लागेको देखिन्छ । काठमाडौंका १,२,३ र ३२ नम्बर वडाका मत गणना गर्दा पछिल्लो अवस्था यस्तो छ ( बिहान ६ :४५ बजेको अपडेट)...}
काठमाडौं - सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।
चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मू...}
काठमाडौँ - चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।
भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने, एमालेका विजय सुवेदीले १२७ मत ल्याएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पाैडेलले ४१ मत ल्याएकाे छ ।...}
काठमाडौ - सबैले चासोका साथ हेरेको महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन शाहले सुरुवाती अग्रता लिएपछि यसले चौतर्फि चर्चा पाएको छ ।
यसै बीच एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् । स्थापितले सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहक...}