काठमाडौँ - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार मत कटाएका छन्। उनले हालसम्मको गणनामा ६२०७ मत ल्याएका छन्।
आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्।पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा २९६४ मत धेरै ल्याएक...}
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका– २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
यहाँको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाए...}
काठमाडौं–आज वैशाख शुक्ल पूर्णिमा । महामानव गौतम बुद्धको बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिन । सोही सम्झनामा आजको दिनलाई बौद्धधर्माबलम्बीहरुले विशेष दिनका रुपमा मनाउने गरेका छन् । भगवान गौतम बुद्धमा मुख्य तीन संयोग आजकै दिन परेकाले बौद्धधर्माबलम्बी ले यसलाई त्रिसंयोग दिवसका रुप...}
काठमाडौँ — भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अग्रता कायमै रहेको छ । एमालेका उम्मेदवार विजय सुवेदी ३,०७५ मतका साथ अग्रस्थानमा छन् ।
सुवेदीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की रेनु दाहालले ३,०४६ मत ल्याएकी छन् ।
पछिल्लो विवरण अनुसार स्वतन्त्र उम...}
काठमाण्डौ - सबैले चासोको साथ हेरेको काठमाण्डौ महानगरपालिकाको चुनावी अपडेट हरेक घण्टामा आइरेको छ । गणना सुरु भएसँगै अग्रस्थानमा रहेका स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो मतान्तर विस्तारै बढाउदै लगेको देखिन्छ ।
यसैबीच सोमबार बिहान ५ बेज सम्मको ताजा मतपरिणामा सार्वजनिक भएको छ । जस अन...}