सारै सुस्तायो शेयर बजार,बुधबार प्रिओपन सेसनमा ४० हजारको कारोबार

काठमाण्डौ । यो हप्ता लगानीकर्ताको लागि शेयर बजार सुखद हुन सकेन । दुई कारोबार दिनमा लगातार घटेरको बजार बुधबार भने प्रिओपन सेसनमा झिनो अंकले बढेको छ । 

नेप्से बढे पनि कारोबार रकम भने घटेर ४० हजार हाराहारीमा आएको छ । यो अबधिमा ४ कम्पनीको १२५ कित्ता शेयर किनबेच भएको छ । १ कम्पनीको शेयर मूल्य बढेर कारोबार हुँदा १ कम्पनीको घटेको छ भने २ कम्पनीको यथावत रहेको छ । 

आज महालक्ष्मी विकास बैंकको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय