काठमाडौ - बागलुङ जैमिनि ४ सरकुवामा हावाहुरीबाट पीडित कुमारी विकको परिवारलाई सहयोग संकन चलिरहेको छ ।
समाजसेवी तथा शिक्षक प्रेम थापाको पहलमा सहयोग सङ्कन भइरहेको छ । देश विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन भइरहेको छ । आजको दिन सम्ममा ३ दर्जन भन्दा धेरैले सहयोग सहयोग गरिसकेका छन् ।
सहयोग गर्न चाहनेहरुले ग्लोबल आइ. एम.इ.बैंकको खाता नम्बर 4508010000105
मा PREM BAHADUR THAPA को नाम सहयोग गर्न सकिने छ ।