निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने

काठमाडौ-  निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश सर्वोच्च अदालतले आदेश दिएको छ ।

 न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन बदर गर्ने फैसला गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय