उपकार लघुवित्तको शेयर भोलिदेखि नेप्सेमा कारोबार हुने

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बिहिबार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ ।

स्टकका अनुसार संस्थाको ६ लाख ५६ हजार २ सय ५० कित्ता साधारण सेयर नेप्सेमा कारोबार हुनसक्ने गरी सूचिकृत भएको हो । नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ४ सय ३ रूपैयाँ ९१ पैसादेखि अधिकतम एक हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज ९इउभल एचष्अभ च्बलनभ० निर्धारण गरेको छ ।

प्रतिक्रिया