काठमाडौंँ - बिहीबार सुन-चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
यसर्थ...}
काठमाण्डौ । आजदेखि फेरी नयाँ कम्पनीको शेयरमा आवेदन खुलेको छ । आज खुलेको शेयरमा भने सबैले आवेदन दिन भने पाँउदैनन् ।
शेयर निष्कासन गरेको कम्पनी हो,सयपत्री हाइड्रोपावर लिमिटेड । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल...}
काठमाडौंँ - ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू गाभिने भएका छन्। दुबै बैंकका तर्फबाट बिहीबार बिहान याक एण्ड यति होटलमा समझदारी भएको छ।
दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो। मर्जर सहमतिपत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले...}
काठमाण्डौ । बिहीबार प्रिओपन सेसनमा नेप्से ०।५२ अंकले बढेर समग्र बजार १९६६ विन्दुमा पुगेको छ ।
सोमबारबाट कारोबार सुरु भएको यो हप्ताको कारोबार अवधिमा शेयर बजार राताम्मे भएको छ । यो सेसनमा आज ८ कम्पनीको १ लाख ४८ हजार माथिको शेयर किनबेच भएको छ भने ५ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै २ कम्पन...}
काठमाडौं - आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा...}