काठमाडौं । नेपालमा आइपीओ को क्रेज अत्याधिक रहेको देख्न सकिन्छ । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा ७ लाख बढीको आवेदन परेको छ । यो तथ्याङ्कले पनि त्यो कुराको पुष्टि गर्छ ।
कम्पनीको आईपीओ बिहीबार साँझ ५ः०२ बजेसम्ममा ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० कर...}
काठमाडौंं - निरन्तर ओरालो दिसा तिर लम्किदैं गरेको शेयर बजार साताको चौथो दिन उचालिेएको भए पनि पाँचौ दिनमा आएर राताम्य भएको छ ।
बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै सेयर बजारमा बिहीबार पहिरो गएको हो ।
बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ५७ अकंले घटेर १९२...}
काठमाडौंं - साताको पाँचौं कारोबार दिन सुनको भाउ घटेको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि त...}
काठमाडौंं - बालिका बलात्कारको आरोपमा निलम्बित क्रिकेटर सन्दीप लामिछाने अहिले नेपाल प्रहरी र नेपाल क्रिकेट एसोशियसन(क्यान) सम्पर्कभन्दा बाहिर छन् ।
सिपिएल खेल्न वेष्ट इन्डिज गएका लामिछाने बुधबारसम्ममा नेपाल पुग्ने भनिएता पनि उनि अहिले कसैको सम्पर्कमा छैनन् ।
बलात्कारको अभियोगमा काठ...}
काठमाडौंँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूला पूर्वाधार परियोजनामा लगानि बढाउन एशियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ । शुक्रबार राजधानीमा एशियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा ढकालले उक्त कुरा व्यक्त गर्नुभए...}