• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

निफ्राको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौंं - नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले विभिन्न खातामा आज (कार्तिक १५ गते, मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५० प्रतिशतसम्म ब्याज दिनेछ ।

पाँच बर्षसम्मको व्यक्तिगत बचतमा १०.१५ प्रतिशत र संस्थागत बचतमा ११.५० प्रतिशतसम्म ब्याज दिने छ ।
त्यस्तै बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजजनिक गरेको छ जसमा अधिकतम १५ प्रतिशत देखि न्यूनततम १२.५० प्रतिशत रहेको छ । 

प्रतिक्रिया