काठमाडौं- ग्लोबल आइएमइ बैंकले दक्षिण कोरियामा शाखा खोल्ने तयारी गरेको छ । त्यसका लागि दक्षिण कोरियामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण...}
काठमाडौं - पिपुल्स हाइड्रोपावरले ३१ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री गर्ने भएको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङको प्रभावित क्षेत्र दोर्दी गा...}
काठमाडौं - सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेका छन् ।
कम्पनीको आईपीओमा बुधबार साँझ ५ बजेसम्ममा २ लाख ९० हजार ८२७ वटा आवेदनबाट ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको ३३ लाख २३ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो...}
काठमाडौं । केही दिनदेखि ओरालो लागेको बजार मंगलबार र बुधबार भने उकालो लागेको छ । साताको चौथो दिन आएर शेयर बजारमा छलाङ आएको हो ।
बुधबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ४७.४४ अकंले बढेर १९८१.४८ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) २१.३० अकंले बढेर १९३४.०४ बिन्...}
काठमाडौंं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ ।
महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ छ । हिजो छ...}