काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १३.५९ अंकले घटेर समग्र बजार १९१२ अङ्कमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि खासै उत्साह देखिएको छैन । आज पनि कारोबार रकम केवल ८३ करोडमा सीमित भएको छ । नेप्सेमा निरन्तर ओरालो लागेसँगै लगानीकर्ता समेत निराश बन्दै गएका छन ।
आज दिन...}
काठमाण्डौ – असार महिनामा सहज जस्तो देखिएको तरलतामा पछिल्ला दिनहरुमा भने विस्तारै बढ्दै गइरहेका छ ।
विगत केही महिनादेखि बैंकको यो सूचक ९० भन्दा माथि थियो । ९० यस्तो विन्दु हो जुन विन्दु भन्दा धेरै बैंकले लगानी गर्न सक्दैनन् । अर्थात सीडी रेडियो ९० भन्दा माथि जानु हुँदैन ।
नेपा...}
काठमाडौंं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।
महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो । सुन घटे पनि आज चाँदीको मूल्य भने स्थिर कायम छ ।मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्...}
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा यस दिन सो आईपीओ बाँडफाँट भएको हो।
लघुवित्तले भदौ १५ गतेदेखि १९ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्काश...}
काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।
२७ भाद्रदेखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यवसायी र आपूर्तिकर्ताहरुलाई १ देखि १.५ वर्षसम्म कालो सूचीमा राखेको हो ।
ती कम्पनी...}