काठमाण्डौ । नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै २ हजार भन्दा तल आएको छ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ ।
मंगलबार नेप्से परिसूचक ३६ अङ्क भन्दा धेरैले घटेर समग्र बजार १९९६ को विन्दुमा आएको...}
धनगढी । परिवारिक अनैतिक सम्बन्ध सबैले थाहा पाउने भएपछि देवर भाउजुले रुखमा झुन्डिएर आत्महत्या गरेका छन । घटना हो डडेल्धुराको ।
डडेल्धुराको आलितालको वडा नम्बर ३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव एकै रूखमा झुन्डिएको अवस्थामा फेला प¥यो । पशुपतिका श्...}
काठमाडौंँ -मंगलबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन प्रतितोला तीन सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार थप १८ सय रुपैयाँले घटेर ९७ हजार एक सय रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १८ सय रुपैय...}
काठमाडौंँ - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार १५.८२ अंक घटेर २०३२.३४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१९ अंक बढेर २०३२.५३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेकाे छ।
मं...}
काठमाडौं - पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता शेयर न...}