काठमाण्डौ । क्रिकेटर सन्दिप लामिछानेले आफु निर्दोष रहेको बताएका छन । साथै उनले क्यानसँग कानुनी लडाइमा साथ दिन सहयोग समेत मागेका छन ।
हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी(२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।
लिग सकेपछि सन्दीप...}
काठमाडौ - शेयर बजार प्रति आकर्षण नेपालमा मात्र हैन छिमेकी देश भारतमा पनि छ । अहिले त्यहाँको शेयर बजार स्थिर रहे पनि नयाँ लगानीकर्ता प्रवेश गर्ने क्रम भने निकै बढेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार भारतमा डिम्याट खाता खोल्नेहरुको संख्या १० करोड नाघेको छ । भारतको सेन्ट्रल डिपोजिटरी सर्भिसेज (सीडी...}
काठमाण्डौ । बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक करिव १२ अंकले घटेर समग्र बजार १९३९ विन्दुमा आएको छ । हिजो पनि बजार घटेरै बन्द भएको थियो ।
आज नेप्सेसँगै कारोबार रकमा पनि ठुलो गिरावट आएको छ । २२४ कम्पनीको शेयर किनबेच हुँदा केवल ८२ करोड माथिको शेयर कारोबार भएको छ । यो विगत...}
काठमाडौं । यति बेला नेपाली बजारमा विदेशबाट आएका स्याउहरुको बिगबिगी छ तर नेपाली स्याउले भने राम्रो बजार पाउन सकेको छैन । पछिल्लो एकै महिना करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ ।
मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पादन हुने स्याउ बजारसम्म पुर्याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बा...}
काठमाडौंं - बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय...}