काठमाडौं । भदौं महिना भरी नै वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएको छ । भदौभर वाणिज्य बैंकहरुमा निक्षेप ५३ अर्ब रुपैयाँले बढेको हो ।
नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप भदौमा ५३ अर्ब रुपैयाँले बढेसँगै कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । गत साउन मसान्तसम्म वाणि...}
काठमाडौंं - सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन मिति थप भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आइपीओमा माग बमोजिमको आवेदन नपरेकापछि बोर्डमा आवेदन दिने मिति थपका लागि कम्पनीले निवेदन दिएको थियो ।
बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलप्...}
काठमाडौंं - मंगलबार सुनचाँदीको भाउ महंगिएको छ । असोज ४ गते, सुन तोलामा ४०० रुपैयाँले बढेको हो । चाँदी पनि यस दिन पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको तेश्रो दिन छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।...}
काठमाडौंं - राधी विद्युत कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बुधबार अर्थात असोज ५ गतेदेखि हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार...}
काठमाडौंं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ५ गतेदेखि ५१ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले प्रतिकित्ता ३ सय ९५ रुपैयाँलाई आधार मानेर सो वा साे भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर...}