काठमाडौंं - कार्तिकको पहिलो दिन नै सुनचाँदीको भाउ महंगिएको छ । मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९२...}
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा १० लाख बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०५ बजेसम्ममा कम्पनीको आईपीओमा १० लाख २८ हजार ५३ वटा आवेदनबाट १ अर्ब १६ करोड ६८ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ६८ हजार ८९...}
काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन वृद्धि भएको छ । उक्त अवधिमा बैंकहरुको निक्षेप ८ अर्ब १८ करोड रुपैयाँले वृद्धि भएको हो ।
नेपाल बैंकर्स सघंका अनुसार असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप असोज २८ गते भने बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो ।
उक्त अवधिमा...}
काठमाण्डौ । सरकारले सस्कृतिविद सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
गृह मन्त्रालयले एक सूचना जारि गर्दै उहाँको निधनको शोकमा सार्वजनिक विदा दिन लागिएको जनाएको छ ।
}
काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आइतबार पनि शेयर बजार ९ अंकले घटेको थियो भने आज केही सम्हालिएको छ । बजार स्थिर हुनुको पछाडी ब्याजदर बढ्नुलाई लिन सकिने कतिपयको बुझाइ छ ।
आज बजार २ अंक भन्दा धेरैले घटेको छ भने कारोबार ५१ करोडमा खुम्चिएको छ । यो समग्र बजार १८५८।३३ बिन्...}